गोंगबु घटनामा प्रहरी चुकेको निष्कर्ष

काठमाडौं । गोंगबुमा गत साता यातायात मजदुरहरूले गरेको आन्दोलनका क्रममा समयमै सूचना लिएर नियन्त्रण गर्न नसकेको आरोपमा दुई डीएसपीलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ । गत फागुन १ गते बालाजु, माछापोखरी नयाँ बसपार्क लगायत क्षेत्रमा भएको प्रदर्शन नियन्त्रण गर्न नसक्नुमा महानगरीय प्रहरी वृत्त बालाजु र सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपीको कमाण्ड कमजोर भएको निष्कर्ष निकालिएको हो … Continue reading गोंगबु घटनामा प्रहरी चुकेको निष्कर्ष